नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
सोर्केघाट, हुम्ला

  • ईलाका प्रशासन कार्यालय सर्केगाड, हुम्लाको परिचय --

             १.१   हुम्ला जिल्ला ईलाका प्रशासन कार्यालय  सर्केगाडको परिचय हुम्ला जिल्ला वर्तमान संघिय संरचना अनुसार कर्णाली प्रदेश अन्तर्गत कर्णाली अञ्चलको उत्तर पश्चिम भागमा अवस्थित छ । भौगोलिक क्षेत्रको हिसावले नेपालको दोश्रो ठूलो जिल्ला र जनघनत्वको हिसावले सबभन्दा कम जनघनत्वको दोश्रो श्रेणीमा यो जिल्ला पर्न आउँछ । मानव विकास सूचाकाङ्कको हिसाबले हुम्ला जिल्ला एचडिआई भ्यालु ०.४३२ सहित ७४ औ स्थानमा रहेको छ । यस जिल्लाको दक्षिणी भेगमा जनसंख्याको चाप बढि भएको र सदरमुकामसम्म आवतजावत गर्न कठिनाइ हुने र सार्वजनीक सेवा प्रवाहमा सहजता ल्याउनका लागि मिति २०७३ बैसाख १ गते कार्यालयको स्थापना भई सेवा प्रवाह भइ रहेको छ । अझैसम्म पनि…

NO record found


© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय